Subscribe Us


नमस्ते, यादव चन्द्र विष्टको व्यक्तिगत वेवसाइटमा तपाईंलाई हृदय देखि नै हार्दिक स्वागत छ ।

बुटवलबाट अक्सफोर्ड माध्यमिक विद्यालयले अहिलेसम्म उत्कृष्ट नतिजा

 राष्ट्रिय परीक्षा बोर्डले एसईई २०७९ को नतिजा सार्वजनिक गरेको छ । जसमा बुटवलबाट अक्सफोर्ड माध्यमिक विद्यालयले अहिलेसम्म उत्कृष्ट नतिजा ल्याएकाे छ । विद्यालयबाट २ जना विद्यार्थीहरू दर्शन खनाल र अभिषेक खनालले GPA ३.९५ प्राप्त गरेका छन् भने माधवी भट्टराई र पुजा बन्जाडे ३.९ GPA प्राप्त गरेका छन् । विद्यार्थीको अत्याधिक रोजाइमा पर्न सफल विद्यालयले कक्षा ११ मा भर्ना खुलाएको छ ।

Post a Comment

0 Comments